HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Rabi Lamichhane: २०८२ चैत १९ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 2 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ चैत १९ (2 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी आजको प्रतिनिधिसभा बैठकमा सबै दलका नेताहरूले बोलेका कुराबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #RabiLamichhane #NepalPolitics