Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Balen Shah government: २०८३ वैशाख १ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 2 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख १ (14 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी राष्ट्रिय दलका चुनावी घोषणापत्रका बुँदा समेटेर सरकारले सार्वजनिक गरेको भनिएको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #BalenShah