HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal corruption: २०८३ वैशाख २ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 2 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख २ (15 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी २०६२/०६३ सालपछिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने सरकारी निर्णयबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #NepalPolitics