Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Balen Shah government: २०८३ वैशाख ८ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 1 month ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख ८ (21 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय योजना आयोगलगायतका विभिन्न निकायका पदाधिकारीसँग गरेको भेटघाटबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #BalenShah