Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Balen Shah government: २०८३ वैशाख १७ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 1 month ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख १७ (30 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी रोल्पामा भएको एक सवारी दुर्घटना र सरकारले सिफारिस गरेका विभिन्न अध्यादेश राष्ट्रपतिद्वारा रोकिएकोबारे गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #RamChandraPaudel