HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Rabi Lamichhane: २०८३ वैशाख १६ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 month ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख १६ (29 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी विभिन्न अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको विषयमा विपक्षी दलहरूले आपत्ति जनाएका बेला यस विषयमा रास्वपा सभापति रवि लामिछानेको भनाइचर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #RabiLamichhane