Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Balen Shah government: २०८३ वैशाख १५ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 1 month ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख १५ (28 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी दुई ओटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेकोप्रति विपक्षी दलहरूले आपत्ति जनाएका विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #NepalPolitics