HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Balen Shah govt: २०८३ वैशाख १० गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 month ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख १० (23 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी शैक्षिक सत्रबारे केन्द्र सरकारको निर्देशनमा धेरै स्थानीय तहहरूले विरोध जनाएको विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #Education