Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Balen Shah on sukumbasi: २०८३ वैशाख ११ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 1 month ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख ११ (24 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी सुकुम्बासी समस्या समाधानबारे प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को भनाइबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #NepalPolitics