HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal chief justice: २०८३ वैशाख २४ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 month ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख २४ (7 May 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी भावी प्रधानन्यायाधीशका लागि मनोजकुमार शर्माको नाम सिफारिस गर्ने संवैधानिक परिषद्‌को निर्णयबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #Justice