Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Gagan Thapa: २०८३ वैशाख २३ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 1 month ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख २३ (6 May 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी अध्यादेशमार्फत् आफूखुसी प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीले जालझेल गरेको भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको आरोपबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #GaganThapa