HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Balen govt sukumbasi case: २०८३ वैशाख १८ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 month ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख १८ (1 May 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी नेपालमा सुकुम्बासी बस्ती हटाउनेदेखि पछिल्ला अध्यादेशसम्मका विषयमा प्रमुख अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूको चासोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #HumanRights #BalenShah