HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa – Parliament Obstruction over Balen : २०८३ बैशाख ३१ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 month ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ बैशाख ३१ गते (14 May 2026) को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भए पनि प्रधानमन्त्रीलाई उपस्थित भएर जबाफ नदिएको भन्दै प्रतिनिधिसभाबाट पारित गर्ने प्रक्रिया प्रभावित भएको सहितका विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #BalenShah