HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa – Balen and Parliament Obstruction : २०८३ बैशाख ३० गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 month ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ बैशाख ३० गते (13 May 2026) को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रमबारे जबाफ दिनका निम्ति विपक्षीले सभामुखबाट रुलिङ्को माग गर्दै बैठक अवरोध गरेका सहितका विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #BalenShah