HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa – Balen Parliament Controversy : २०८३ बैशाख २९ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 month ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ बैशाख २९ गते (12 May 2026) को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘संसदको गरिमा कायम गर्न नसकेको’ विपक्षीको आरोपसहितका विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #BalenShah