Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal parliament latest: २०८३ असार ३ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 3 days ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ असार ३ (17 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी आजको प्रतिनिधिसभा बैठकमा आठ मन्त्रीहरूले सांसदका प्रश्नका उत्तर दिएकाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #Parliament