Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Gen Z movement Nepal: २०८३ जेठ १३ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 3 weeks ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ १३ (27 May 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी गत वर्षको जेन जी आन्दोलनको छानबिन गरी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #GenZNepal #HumanRights