HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal budget 2026: २०८३ जेठ ८ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 4 weeks ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ ८ (22 May 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासनबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalBudget #SwarnimWagle