HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa – GenZ Leaders Constitution Amendment Meeting : २०८३ जेठ १ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 month ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ १ गते (15 May 2026) को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा गठित कार्यदलले बोलाएको छलफलमा २५ जना जेन जी प्रतिनिधिहरू भाग लिन अस्वीकार गरेको लगायतका विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #BalenShah