Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal sukumbasi issue: २०८३ जेठ ६ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 1 month ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ ६ (20 May 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी बिनातयारी सुकुम्बासी बस्ती उठाएको विपक्षीको आरोपबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Sukumbasi #NepalPolitics