Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Balen Shah in parliament: २०८३ जेठ ७ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 4 weeks ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ ७ (21 May 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' संसद् आउनुपर्ने माग राख्दै विपक्षी दलले गरेको संसद् अवरोधबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #NepalPolitics