HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Balen Shah in Parliament: २०८३ जेठ १२ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 3 weeks ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ १२ (26 May 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी विपक्षी दलहरूको चर्को विरोधपश्चात् प्रधानमन्त्री छिट्टै संसद्‌ आएर जबाफ दिने भनी सभामुखले दिएको आश्वासनबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #BalenShah