Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - BRI in Nepal: २०८३ असार २ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 4 days ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ असार २ (16 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले छलफल गरेका विषयवस्तुबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #ShishirKhanal #BRI