HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Tribhuvan University: २०८३ जेठ २१ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 2 weeks ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ २१ (4 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी अध्ययन बिदा "दुरुपयोग गर्ने" त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूबाट रु १० करोडभन्दा बढी रकम "फिर्ता हुन" लागेको चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #TU #TribhuvanUniversity