Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Balen Shah border controversy: २०८३ जेठ १९ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 2 weeks ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ १९ (2 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को नेपाल-भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिपछि यस विषयमा आएको भारत सरकारको भनाइबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #India