Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal budget 2026: २०८३ जेठ १४ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 3 weeks ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ १४ (28 May 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी भोलि प्रस्तुत हुने बजेटबारे निजी क्षेत्रका अपेक्षाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalBudget #SwarnimWagle