Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Rabi Lamichhane-Narendra Modi meeting: २०८३ जेठ २० गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 2 weeks ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ २० (3 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #RabiLamichhane #NarendraModi