Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - US-Iran peace deal: २०८३ असार १ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 5 days ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ असार १ (15 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी इरान-अमेरिकाले सैन्य कारबाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत भएका विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #IranWar #DonaldTrump