HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Balen Shah border controversy: २०८३ जेठ २७ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 week ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ २७ (10 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को विवादित भनाइमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #ShishirKhanal