Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Rabi Lamichhane India visit: २०८३ जेठ २२ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 2 weeks ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ २२ (5 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण समाप्त गरी फर्कँदा व्यक्त गरेको प्रतिक्रियाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #RabiLamichhane #NepalPolitics