HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Swarnim Wagle budget 2026: २०८३ जेठ २८ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 week ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ २८ (11 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी बजेटमा करका दर हेरफेरका सम्बन्धमा आफूमाथि उठेका प्रश्नबारे अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका उत्तरका विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SwarnimWagle #NepalBudget