Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Shishir Khanal China visit: २०८३ जेठ २९ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 1 week ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ जेठ २९ (12 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी परराष्ट्रमन्त्री शिशिर खनालको आसन्न चीन भ्रमणबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #ShishirKhanal #Diplomacy