HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal property investigation: २०८३ असार १० गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 4 hours ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ असार १० (24 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी सम्पत्ति छानबिन आयोगको कामबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #Corruption