HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Balen Shah vs Akhtiyar: २०८३ असार ५ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 1 day ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ असार ५ (19 June 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि अनुचित दबाव दिएका भन्ने विवरणबारे प्रतिपक्षी सांसदहरूले उठाएका प्रश्नका विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #BalenShah