HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Uttarakhand tunnel collapse: सुरुङमा थुनिएका कामदार बाहिर निस्किँदाको हाँसो र आँसु - BBC News Nepali

BBC News Nepali · 2 years ago

भारतको उत्तराखण्डमा एउटा निर्माणाधीन सुरुङमा १७ दिनदेखि थुनिएका सबै ४१ कामदारलाई जीवितै उद्धार गरेर बाहिर निकालिएको छ। सुरुङबाहिर हर्षोल्लासपूर्वक फूलमालाले उनीहरूलाई स्वागत गरिएको थियो। केही तस्बिरहरूमा उनीहरू भावविह्वल भएको पनि देखिएको थियो। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Uttarakhand #UttarakhandTunnelCollapse