HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Venezuela Earthquake : भेनेजुएलामा शक्तिशाली भूकम्प जाँदाका दृश्यहरू

BBC News Nepali · 6 hours ago

भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका कारण ठूलो विनाश भएको अनुमान अधिकारीहरूले गरेका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएकका अनुसार पहिलो भूकम्प ७.२ र दोस्रो ७.५ म्याग्निट्यूड मापन गरिएको छ। पहिलो भूकम्प गएको ३९ सेकेन्डपछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प आएको थियो। राजधानी कराकसको पश्चिमी क्षेत्रमा स्थानीय समयानुसार साँझ ६ बजेपछि आएका भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका थिए। #BBCNepali #Venezuela #Earthqauke #BBCNepaliSewa