HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - UK Politics : यूकेमा किन चाँडो प्रधानमन्त्री फेरिन्छन्?

BBC News Nepali · 1 day ago

संयुक्त अधिराज्यमा सन् १७२१ यता ५८ जना प्रधानमन्त्रीले सरकारको नेतृत्व गरेका छन्। तीमध्ये केहीले निर्वाचनमा पराजय भोगेपछि पद छोडेका छन् भने अधिकांश प्रधानमन्त्रीले आआफ्ना पार्टी भित्रैको दबावमा परेर राजीनामा दिएका छन्। केही प्रधानमन्त्रीको मृत्यु पदमा हुँदा नै भएको छ। भर्खरै किअर स्टार्मरले राजीनामा दिएपछि ब्रिटेनमा एक दशकको अवधिमा छ प्रधानमन्त्री फेरिएका छन् र अब सातौँ व्यक्ति नयाँ प्रधानमन्त्री बन्ने ठानिएको छ। यूकेको आधुनिक राजनीतिमा यति चाँडो प्रधानमन्त्री फेरिनुलाई अस्वाभाविक मानिएको छ। #BBCNepali #BBCNepaliSewa #UK #Politics #Shorts