Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Illegal betting: गैरकानुनी बाजीको जोखिम
BBC News Nepali · 1 day ago
जारी विश्वकप फुटबलमा वा कुनै खेल प्रतियोगिता हुने समयमा साथीभाइसँग विशुद्ध मनोरञ्जनका लागि पनि बाजी राख्ने गरिन्छ। यसरी जुवाका रूपमा नभइ रमाइलोका लागि बाजी राख्ने कार्यका बारे नेपाली कानुनले के भन्छ? भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #Sports #Betting