HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - World Cup 2026: अनिँदो बसेर विश्वकप हेर्दा स्वास्थ्यमा कस्तो प्रभाव

BBC News Nepali · 4 days ago

संसारभरका फुटबलप्रेमीहरूको मनमा विशेष पर्वको स्थान बनाएको विश्वकप प्रतियोगीता अमेरिका, मेक्सिको र क्यानडामा सुरु भएको छ। तर फरक 'टाइम जोन'का कारण नेपालमा यो प्रतियोगिताका अधिकांश खेलहरू हेर्ने समय मध्यरातिदेखि बिहान सबेरैसम्म पर्छन्। त्यसको अर्थ फुटबलप्रेमीहरूको नियमित सुत्ने र आराम गर्ने समय फुटबल खेल हेर्ने बेलामा पर्छ, निद्रा नत्यागी खेलको आनन्द लिन यस पटक मिल्दैन। तपाईँले यसरी आफ्नो निद्रा त्यागेर विश्वकप फुटबल हेर्ने योजना बनाउनुभएको छ भने आफ्नो स्वास्थ्य अवस्थामा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। निद्रा बिथोलिँदा कस्ता समस्या हुन्छन् त? भिडिओ स्टोरी : कमल परियार #BBCNepali #BBCNepaliewa #WorldCup2026 #WorldCup