HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Sitting yoga: ‘कुर्सीमा बसीबसी यी आसन गर्न सकिन्छ’

BBC News Nepali · 1 day ago

व्यस्त जीवनशैलीका कारण धेरै मानिसलाई व्यायामका लागि समय निकाल्न कठिन हुन सक्छ। कोहीलाई कार्यालयमा लामो समयसम्म कुर्सीमा बसेर काम गर्दा शरीरको आकार बिग्रने र घाँटी तथा ढाडको समस्या आउने पनि हुन सक्छ। योगप्रशिक्षक दिपिका श्रेष्ठका अनुसार हामीले कार्यालयमा काम गर्दागर्दै पनि स्वस्थ रहन कुर्सीमै बसेर सजिलै केही आसनहरू गर्न सक्छौँ। कुर्सीमा बसिरहँदा गर्न मिल्ने पाँच आसनहरू जान्न सृजना श्रेष्ठले बनाएको यो भिडिओ हर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Yoga #Fitness