HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa- Lionel Messi: मेस्सीको किर्तिमान

BBC News Nepali · 3 days ago

आर्जेन्टिनाका लिओनेल मेस्सीले सन् २०२६को विश्‍वकपको सुरुआत ह्याट्रिकबाट गरेका छ्न्। यससँगै मेस्सीले केही कीर्तिमान पनि बनाएका छन्। #BBCNepali #BBCNepaliSewa #LionelMessi #WorldCup2026