Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- World cup 2026: विश्वकपमा १८ गोल गर्ने मेस्सी
BBC News Nepali · 23 hours ago
सन् २०२६ विश्वकपमा २ खेलमा ५ गोल गरेसँगै आर्जेन्टिनाका लियोनेल मेस्सी विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। विश्वकप विजेता अन्य केही देशका धेरै गोल गर्ने खेलाडीहरू कोको छन्? भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #WorldCup2026 #LionelMessi