Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Christiano Ronaldo: ४१ वर्षको उमेरमा रेकर्ड
BBC News Nepali · 5 hours ago
क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी बनेका छन्। यो विश्वकपमा उनका अरू केके रेकर्ड बने त? भिडिओ : विजय गजमेर #BBCNepali #CR7 #ChristianoRonaldo