Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Upedra Yadav: प्रचण्ड सरकारबारे उपेन्द्र यादवका सन्तुष्टि-असन्तुष्टि -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
आगामी सात पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा हुँदै छ। त्यसै सन्दर्भमा सुन्नुहोस् बीबीसी न्यूज नेपालीका शरद केसीले सत्ता गठबन्धनको एक सदस्य जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गरेको कुराकानी। #BBCNepali #UpendraYadav #Prachanda