HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Unknown infection in Nepal: चीनमा 'निमोनिया'सँगै नेपालमा नयाँनयाँ सङ्क्रमण फैलिँदै - BBC News Nepali

BBC News Nepali · 2 years ago

चीनमा बालबालिकामा ‘निमोनिया’को लक्षणसहितको सङ्क्रमणको प्रकोप फैलिएको समाचार आइरहेका बेला नेपालमा पनि उस्तै लक्षण देखिने बिरामीहरूको सङ्ख्या बढेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन्। नेपालमा कुनकुन सङ्क्रमण परीक्षण गरिन्छन्? के चीनमा देखिएको पछिल्लो सङ्क्रमणसँग नेपालको सङ्क्रमण मिल्दो छ? हेर्नुहोस् कमल परियारले डा. पुनसँग कुरा गरेर बनाएको यो भिडिओ। #BBCNepali #InfectiousDiseases #pneumonia