Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Ukraine treasures: रुससँग विवादपछि युक्रेनले नेदरल्यान्ड्सबाट खजाना फिर्ता ल्यायो - BBC News Nepali
BBC News Nepali · 2 years ago
रुससँग एक दशक लामो कानुनी विवादपछि सिथिअन समयका सुनका प्राचीन खजानाहरू युक्रेनलाई फिर्ता गरिएको छ। यी सामग्री सन् २०१३मा नेदरल्यान्डको एक सङ्ग्रहालयलाई सापटी दिइएका थिए। रुसले क्राइमियालाई आफ्नो भूमिमा गाभ्नुभन्दा एक वर्षअघि यस्तो भएको थियो। दुवै राष्ट्रले यी सामग्री आफ्नो भएको दाबी गर्दै आएका थिए तर नेदरल्यान्डको अदालतले किएभलाई समर्थन गरेको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #AncientHistory #Ukraine #BBCNepaliSewa