Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Tribhuvan University: 'टपर'का दृष्टिकोणमा त्रिविको गुणस्तर? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूले विगतको तुलनामा शैक्षिक गुणस्तरमा सुधार भए पनि धेरै क्षेत्रमा सुधार नगरे स्तर अझै खस्कने चिन्ता व्यक्त गरेका छन्। यसै हप्ता त्रिविका विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार भन्दा धेरै विद्यार्थी दीक्षन्तमा सहभागी भएका थिए। त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार्न ४ जना गोल्ड मेडलिस्टका सुझाव समेटिएको भिडिओ हेर्नुहोस्। भिडिओ: कमल परियार #BBCNepali #TribhuvanUniversity #Education