Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sri Lanka wildlife: खानाको खोजीमा पर्यटकको सवारीभित्र सूँड छिराउने यो हात्ती - BBC News Nepali
BBC News Nepali · 2 years ago
श्रीलङ्काको एउटा राष्ट्रिय निकुञ्जमा एउटा जङ्गली हात्तीले त्यहाँ घुम्न गएका पर्यटकहरू चढेको गाडीको सिसा फुटाएर भित्र सूँड छिराएपछि उनीहरू स्तब्ध भए। त्यो हात्ती भोकाएको थियो र खानेकुराको खोजीमा थियो। यो भिडिओको सुरुतिर याला राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती गाडीतिर लम्किएको देखिन्छ। त्यो गाडीमा अस्ट्रेलियाबाट बिदा मनाउन श्रीलङ्का आएका कसुन बस्नायक सपरिवार थिए। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #SriLanka #Widllife