HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Same-sex marriage Nepal: नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता हुनुको अर्थ के हो? - BBC News Nepali

BBC News Nepali · 2 years ago

नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ। पहिले रामबहादुर गुरुङ नाम भएकी पारलैङ्गिक महिला माया गुरुङ र समलिङ्गी पुरुष सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिकामा ‘अस्थायी अभिलेख रहने गरी’ विवाह दर्ता गरेका हुन्। करिब छ महिनाअघि सर्वोच्च अदालतले उनीहरूको विवाह दर्ता गर्न आदेश दिएको थियो। सोअनुसार विवाह दर्ता भएपछि यसले राख्ने अर्थबारे बीबीसी न्यूज नेपालीकी विनिता दाहालले माया गुरुङसँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #SameSexMarriage #LGBTIQ+