Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rhino poaching Nepal: नेपालमा फेरि गैँडा तस्करहरू सल्बलाएको आशङ्का - BBC News Nepali
BBC News Nepali · 2 years ago
केही दिनअघि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा दुई वटा गैँडा मारिएपछि गैँडा तस्करहरू सल्बलाएको सम्बद्ध विज्ञले आशङ्का व्यक्त गरेका छन्। नेपालले केही वर्ष लगातार शून्य चोरीसिकार वर्ष मनाएको थियो। तर त्यसपछि तस्करले खागका लागि गोली हानेर, करेन्ट लगाएर तथा खाल्डोमा पारेर गैँडा मार्दै आएको पाइएको छ। विगत नौ वर्षको अवधिमा २३४ गैँडा मरेको निकुञ्जको तथ्याङ्क छ। भिडिओ स्टोरी : कमल परियार #BBCNepali #RhinoPoaching #WildlifeConservation